muk

मुक्तक

बिछोड हाम्रो त्यसबेला हुन्छ प्रिय
जब मेरो लॉस चिसो भूइँको शिरानीमा हुन्छ|
मिलन कहानी त्यस बेला हुन्छ प्रिय
जब मेरो लाश अग्निमा जलेर जान्छ |

सन्तोष रसाइली
फाकतेप - २
पाचथर - नेपाल
हाल- मलेशिया

1 comment:

  1. सम्पुर्ण भोजपुरे साहित्यिक ब्लगमा आफ्नो अमुल्य रचना पठाएर सहयोग गर्नु हुने मित्रहरुमा हामी भोजपुरे प्रकाशक समुहको तर्फबाट नमस्कार तपाईंहरुसँग पनि यस्तै रचना छ अनि पहिलो चोटी यो ब्लग हेरिरहनु भएको छ भने कृपया आफु सँगका पलहरु हामीसँग बाँड्नुहोस, भ्रमणको त्यो अबिष्मरणिय क्षणहरु, हृदयभित्रका उथलपुथल भावनाहरु कबिता बनाएर पोख्नुहोस वा गजल,गीत, रुवाई, मुक्तक, अनि कसैलाई हसाउँन चाहनु हुन्छ भने लेखीहाल्नुस चुटकिला अनि हामीलाई सरासर हाम्रो ब्लगको इमेल ठेगानामा पठाउन नभुल्नुहोला।

    धन्यबाद।
    सुखी रहनुहोस र अरुलाई पनि सुखी बनाउने प्रयासगर्नुहोस
    ईस्वर सदासदा तपाईंहरुको कल्याण गरुन।

    भोजपुरे ब्लग परिवार

    ReplyDelete

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। (भोजपुरे एडमिन परिवार)