muk

मुक्तक


टाढा बसी तिम्रो यादमा पलपल कत्ति मरुँ,
तिम्रो सामु मैले अझै आशु कत्ति झारुँ
तिम्रो यादले हरपल मलाई पोल्न थाल्यो सरू
दिलले भन्छ तिम्रो कसम हामी हासी हासी मरुँ
मेरो माया सरू तिमीलाई पुकार कत्ति गरुँ
यो मायाको सागर कत्ति एक्लै एक्लै तरुँ
मेरो भगवानले भन्छ तिम्रो काखमा हासी हासी मरुँ

तिलक राई
ठुलोदुम्मा-१, भोजपुर
हाल : कतार

No comments:

Your Comments

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। (भोजपुरे एडमिन परिवार)