tag:blogger.com,1999:blog-8755155070023427009.post604044461759991184..comments2016-07-17T01:09:54.979-07:00Comments on Bhojpure Muktak, Hiku and Rubaai: मुक्तकAdministrator,Bhojpurehttp://www.blogger.com/profile/15377417055100907648noreply@blogger.comBlogger1125tag:blogger.com,1999:blog-8755155070023427009.post-3418539692582626982009-08-19T23:29:24.187-07:002009-08-19T23:29:24.187-07:00सम्पुर्ण भोजपुरे साहित्यिक ब्लगमा आफ्नो अमुल्य रचन...सम्पुर्ण भोजपुरे साहित्यिक ब्लगमा आफ्नो अमुल्य रचना पठाएर सहयोग गर्नु हुने मित्रहरुमा हामी भोजपुरे प्रकाशक समुहको तर्फबाट नमस्कार तपाईंहरुसँग पनि यस्तै रचना छ अनि पहिलो चोटी यो ब्लग हेरिरहनु भएको छ भने कृपया आफु सँगका पलहरु हामीसँग बाँड्नुहोस, भ्रमणको त्यो अबिष्मरणिय क्षणहरु, हृदयभित्रका उथलपुथल भावनाहरु कबिता बनाएर पोख्नुहोस वा गजल,गीत, रुवाई, मुक्तक, अनि कसैलाई हसाउँन चाहनु हुन्छ भने लेखीहाल्नुस चुटकिला अनि हामीलाई सरासर हाम्रो ब्लगको इमेल ठेगानामा पठाउन नभुल्नुहोला।

धन्यबाद।
सुखी रहनुहोस र अरुलाई पनि सुखी बनाउने प्रयासगर्नुहोस
ईस्वर सदासदा तपाईंहरुको कल्याण गरुन।

भोजपुरे ब्लग परिवारB.J.Bantawa (Admin)http://bhojpures.blogspot.comnoreply@blogger.com