मैले तिमीलाईआफ्नो ठानी मनका
कुरा लेख्दा खेरी,
तिम्रो मन दुख्छ भने
भो अब त्यस्तो म कहिल्यै लेख्दिन।
मेरो मनको फूल टिपी उपहार मैले
तिमीलाई दिंदा तिम्रो निम्ती
बिझ्ने काँढा बन्छ भने
भो अब त्यो म कहिल्यै दिदै दिन्न।
बृन्दा मोक्तान
बोखिम-१ भोजपुर
कुरा लेख्दा खेरी,
तिम्रो मन दुख्छ भने
भो अब त्यस्तो म कहिल्यै लेख्दिन।
मेरो मनको फूल टिपी उपहार मैले
तिमीलाई दिंदा तिम्रो निम्ती
बिझ्ने काँढा बन्छ भने
भो अब त्यो म कहिल्यै दिदै दिन्न।
बृन्दा मोक्तान
बोखिम-१ भोजपुर
"तिर बनि आयो भने शब्दालेनी चहर्याउछ
ReplyDeleteबिग्रिएमा दिन आफ्नो फुल पनि बिझाउछ "
वृन्दा जी समय र परिस्थितिले फरक परेको होकी ? छिट्टै नरिसाउनेकी ?
विमल गौतम
साउदी अरेवीया
bimalgautam2000@yahoo.com
कसले भन्यो मेरो मन दुख्यो भनि
ReplyDeleteपराई नठान न म त तिम्रै हुनी
तिम्ले देको फुल मैले दिल भित्र सजाको छु
तिम्लाई पाउने आशामा सपनीमा कराको छु
तिम्ले तेसो भन्दा मेरो सारै मन दुख्यो
मुर्छा पर्दा आफ्नै मुटु आफै संग टुट्यो !! राजु कुँवर साउदी shyangjali@yahoo.com
कसले भन्यो मेरो मन दुख्यो भनि
ReplyDeleteपराई नठान न म त तिम्रै हुनी
तिम्ले देको फुल मैले दिल भित्र सजाको छु
तिम्लाई पाउने आशामा सपनीमा कराको छु
तिम्ले तेसो भन्दा मेरो सारै मन दुख्यो
मुर्छा पर्दा आफ्नै मुटु आफै संग टुट्यो !! राजु कुँवर साउदी