muk

मुक्तक


मैले तिमीलाईआफ्नो ठानी मनका
कुरा लेख्दा खेरी,
तिम्रो मन दुख्छ भने
भो अब त्यस्तो म कहिल्यै लेख्दिन।
मेरो मनको फूल टिपी उपहार मैले
तिमीलाई दिंदा तिम्रो निम्ती
बिझ्ने काँढा बन्छ भने
भो अब त्यो म कहिल्यै दिदै दिन्न।

बृन्दा मोक्तान
बोखिम-१ भोजपुर

3 comments:

  1. "तिर बनि आयो भने शब्दालेनी चहर्याउछ
    बिग्रिएमा दिन आफ्नो फुल पनि बिझाउछ "

    वृन्दा जी समय र परिस्थितिले फरक परेको होकी ? छिट्टै नरिसाउनेकी ?

    विमल गौतम
    साउदी अरेवीया
    bimalgautam2000@yahoo.com

    ReplyDelete
  2. कसले भन्यो मेरो मन दुख्यो भनि
    पराई नठान न म त तिम्रै हुनी
    तिम्ले देको फुल मैले दिल भित्र सजाको छु
    तिम्लाई पाउने आशामा सपनीमा कराको छु
    तिम्ले तेसो भन्दा मेरो सारै मन दुख्यो
    मुर्छा पर्दा आफ्नै मुटु आफै संग टुट्यो !! राजु कुँवर साउदी shyangjali@yahoo.com

    ReplyDelete
  3. कसले भन्यो मेरो मन दुख्यो भनि
    पराई नठान न म त तिम्रै हुनी
    तिम्ले देको फुल मैले दिल भित्र सजाको छु
    तिम्लाई पाउने आशामा सपनीमा कराको छु
    तिम्ले तेसो भन्दा मेरो सारै मन दुख्यो
    मुर्छा पर्दा आफ्नै मुटु आफै संग टुट्यो !! राजु कुँवर साउदी

    ReplyDelete

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। (भोजपुरे एडमिन परिवार)