muk

रुवाई


उमङ्ग उत्सब उल्लासमय रात थियो
तिम्रो हातमाथी मेरो हात थियो
सह्य भएन हाम्रो मिलन समाजमा त्यतीबेला
कारण तिम्रो मेरो भिन्नभिन्नै जात थियो।

साँझमा मनका उर्बशीको अभिनय बिहान सीताको अरे
रातमा डिस्कोडान्स दिउँसो भजनकिर्तन भागवत गिताको अरे
फेसन पनि कस्तो हो यो अचेलका केटीहरुको
पारदर्शी टिसर्ट अनि मिनिस्कर्ट नी एक बित्ताको अरे


अचेलका केटी बोलाउँदा उनीहरुको भाउ बढ्छ अरे
अचेलका केटीको शरीर जती बढ्छ त्यतिनै कपडा घट्छ अरे
किन चाहियो कपडा राख्न बाकस अनि सुटकेशहरु
अचेलका केटीको कपडा त सलाईको बट्टामा अट्छ अरे।

धन कुमार " अबिरल"
फावाखोला-६, ताप्लेजुङ

3 comments:

  1. WOW what a shot, keep it up

    ReplyDelete
  2. maha sagar jhai jindagi ho re
    tara yaha ta pani pauna gaharo chha
    prem eka arkako sahara ho re
    tara yaha ta besahara bhaieko chha
    jiwan euta phool ho re
    tara aaja yahata kadhai kahadha bhaieko chha

    ReplyDelete
  3. I searched through books & leafed through cards; For words that wud convey, what I had in my heart, but when I sat down to write, all I can write was....I Luv U

    Salina

    ReplyDelete

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। (भोजपुरे एडमिन परिवार)