muk

मुक्तक

प्रतिक्षा.........!

प्रतिक्षाको बाँध फुटे छ भनेपनि
धैर्यताले बाँच्न सिक्ने छु!
आशाहरुको तार छिने छ भनेपनि
बिश्वासले बाध्न सिक्ने छु!!
म यो धर्तीबाट बिलिन भएपनि
अर्को जन्म तिम्रै भएर पर्खिने छु!!!

बृन्दा मोक्तान
बोखिम-८, आहाले
भोजपुर

3 comments:

  1. Let the world be heaven
    No hell
    No criminal
    No jail
    Joy and Peace
    No fear
    May dream come true
    HAPPY NEW YEAR

    ReplyDelete
  2. wa....very nice plz keep it up

    ReplyDelete
  3. wow nice muktak brinda jee, feri fer pani lekhdai garnush la.

    ReplyDelete

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। (भोजपुरे एडमिन परिवार)