muk

हाइकु

"पाँच हाइकु"


केशमा चश्मा
खस्न लागेको पैन्ट 
कस्तो जमना ।

मोटो छ पर्स
पैसाको अनिकाल
चिठीको थुप्रो

छोटो कपडा
आजको फेसन रे
नग्न शरीर ।

कानमा टप
छुट्याउन  गाह्रो
केटा कि केटी ।

केशमा जेल
ठाडो पारेको वाल
जुम्राको खेल ।

"आन्जन" गंगा मगर
ईलाम जीतपुर-६

No comments:

Your Comments

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। (भोजपुरे एडमिन परिवार)