muk

हाइकु



(तीन हाइकु)

बिदेशी  यात्रा
दलालको फाईदा
युबाको बिक्री ।

खाडीको धन
खोलाको  भल पानी
यता न उता ।

पैसाको बोट
बिदेशको सपना
ऋणको थुप्रो ।

(अन्जान) गंगा मगर
ईलाम, जीतपुर-६

No comments:

Your Comments

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। (भोजपुरे एडमिन परिवार)