muk

मुक्तक



आफूलाई भुलाएर हास्ने मान्छेहरू ।
अरुको दुख पर्दा नाच्ने मान्छेहरू ।
के अर्थ रहयो र मानवको मानवता ,
मिठो सपना देखाएर बाच्ने मान्छेहरू ।

सूर्य बिक्रम याक्खा
मोरङ

No comments:

Your Comments

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। (भोजपुरे एडमिन परिवार)