औशीको अन्धकारमय रात होईन मलाई
पुर्णिमाको जुनेली रात भए पुग्छ !
जलकुम्भी र कमलफूलको डाठ होईन मलाई
मखमली र सयपत्री फूलहरुका पात भए पुग्छ !
सजावटी सौगातहरु होईन मलाई
तिम्रा ती कोमल खाली हात भए पुग्छ !
मन्द मन्द मुस्कान मात्र होईन मलाई
जुनी जुनी सम्म तिमी मेरो साथ भए पुग्छ !
डोर बिक्रम बस्नेत
देउराली ५ भोजपुर
हाल, दोहा क़तार
मेरो नम् मिलन् लामा हो।
ReplyDeleteम हल् सगरमाथा मुल्तिपल् कलेग मा +२ म पद्दै छु।मैले यहा देरै कुराहरु पढे
र देरै कुराहरु पनि सिके
त्यसैले म यस् लै देरै मनपरऊछु र माया गरि रहनेछु।
धन्यवाद!
धेरै धेरै धन्यवाद मिलन जी ................
ReplyDelete