muk

मुक्तक


आकाशमा उडने चरीलाई....!

आकाशमा उडने चरीलाई के थाहा |
समुन्द्रको गहिराई कति हुन्छ भनेर |
धोका दिने निर्मोहिलाई के थाहा |
धोकाको चोट कस्तो हुन्छ भनेर |

नाम :मिलन मंगोलियन |
ठेगाना :बाग्लुंग सिशाखानी |
शिक्षा :बि .एड .प्रथम बर्ष |

4 comments:

  1. malai tapaiko rachana ramro lagyo .Ramro lekhnu hundo rahe6.


    Maile pani aphno man ma lageko kura chhausa lekhne gareko 6u. http://merasirjanharu.blogspot.com/

    malai yo site pani ramro lagyo. ma blogging ko lagi naya bhayeko hunda tapaile aphna amulya sallah ra sujhab diyer sahayog garnu hun6. bhanne lageko 6.

    ReplyDelete
  2. आत्मा सबै को एउटै हुन्छ
    धोका पाएँ जो पनि रुन्छ
    बुझ्नेले मात्र बुझेको हुन्छ
    आँशुको मूल्य कति हुन्छ !!

    राजु कुँवर साउदी

    ReplyDelete
  3. आत्मा सबै को एउटै हुन्छ
    धोका पाएँ जो पनि रुन्छ
    बुझ्नेले मात्र बुझेको हुन्छ
    आँशुको मूल्य कति हुन्छ !!

    राजु कुँवर साउदी shyangjali@yahoo.com

    ReplyDelete
  4. आत्मा सबै को एउटै हुन्छ
    धोका पाएँ जो पनि रुन्छ
    बुझ्नेले मात्र बुझेको हुन्छ
    आँशुको मूल्य कति हुन्छ !!

    राजु कुँवर साउदी

    ReplyDelete

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। (भोजपुरे एडमिन परिवार)