muk

मुक्तक

"मुक्तक"

आँशु निचोरी पठाएको छु, नसुकाउ सुख्खा खडेरिमा,
कथा र ब्यथा दिएको छु, नउडाउ उत्साह उमंग सुस्केरामा,
हाँसो पस्की पठाएको छु, नहाँसी दिनु शुन्या संसारमा
खुशी सबै तपाईंलाई नै दिँदा, नलागोस् नजर तपाईंको खुशीयाली जीवनमा ।

जिनिता राई,
खाँदबारी नगरपालिक -३, मानेभञ्ज्याङ्,
चिसो पानी, सखुवासभा,

1 comment:

  1. Brinda ji tapaiko Muktak sarai marmasparsi Lagyo Congratulation, Ra yasari nai futurema pani tapaiharuko lekh ra RAchnaharu padna pau,
    MA shiva BAntawa
    Amtek 3
    hal saudi arebiya

    ReplyDelete

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। (भोजपुरे एडमिन परिवार)