muk

मुक्तक


"मुक्तक"

प्रिया तिमी अचार् बनाउन सिपालु छौ रे,
ल भैगो म तिमीले बनाउने अचार मा सिलाम बनिदिउँला
,प्रिया तिमी बजार मा मेरो प्रेमको मुल्य सोध्दै हिड्छेउरे,
ल भैगो तिम्रो लागि म त्यो बजार मा लीलाम बनिदिउँला।

बि. जे. बान्तवा

2 comments:

  1. ढाई नमस्कार
    तपैको मुतक धेरै राम्रो लाग्यो
    तपलाई सुवाकमाना
    योगेन्द्र गिरी
    धुपू १ लेब्रंग
    संखुवासभा
    हाल - मलयेशिया

    ReplyDelete

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। (भोजपुरे एडमिन परिवार)