muk

मुक्तक

रोएर हैन जिबनको पाईला हाँसेर चुम्ने गर
आँसुले होंईन मनको कथा हाँसोल पुछ्ने गर
कगजमा होईन जिबनको कथा हिदयमा लेख्ने गर
आँसुले हैन सौंदर्यलाई आत्माले हेर्न गर
पानीले हैन मनको प्यास मायाले मेटने गर
रुवाईले हैन मिलनको बिहानलाई हाँसोले स्वागत गर्ने गर

-संतोष रसाइली
फ़ाकतेप
पाचथर
हाल- मलयेशिया

No comments:

Your Comments

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। (भोजपुरे एडमिन परिवार)