muk

मुक्तक

तिमि संग भेट हुदा खुशीले मन थाम्न सकिन !
क्षितिजमा बिलायौ फेरी तिम्रो इच्छा जान्न सकिन !!
गाडी भए जसो तसो गंत्ब्यमा पुराउने थिए की ?
टाढा गयौ छाडा भयौ गाई भैंसी झै बान्न सकिन !!!

कमल बुढाथोकी
जलजले--९ तेह्रथुम {हाल-- दोहा कतार}

No comments:

Your Comments

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। (भोजपुरे एडमिन परिवार)