muk

मुक्तक

"मुक्तक"


न रच्नु थियो सृष्टी
रच्नु नै गल्ती भयो ।
बेकार भयो जिन्दगी
धर्ती को बोज भैयो ।
सहरा नै को छ र यहाँ
बिदेसिन्नु नै भुल भयो ।

खगेन्द्र खत्री
सुनसरी, मधेशा-३
हाल: दोहा

No comments:

Your Comments

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। (भोजपुरे एडमिन परिवार)