muk

मुक्तक



औशीको अन्धकारमय

औशीको अन्धकारमय रात होईन मलाई
पुर्णिमाको जुनेली रात भए पुग्छ !
जलकुम्भी र कमलफूलको डाठ होईन मलाई
मखमली र सयपत्री फूलहरुका पात भए पुग्छ !
सजावटी सौगातहरु होईन मलाई
तिम्रा ती कोमल खाली हात भए पुग्छ !
मन्द मन्द मुस्कान मात्र होईन मलाई
जुनी जुनी सम्म तिमी मेरो साथ भए पुग्छ !

डोर बिक्रम बस्नेत
देउराली ५ भोजपुर
हाल, दोहा क़तार

2 comments:

  1. मेरो नम् मिलन् लामा हो।
    म हल् सगरमाथा मुल्तिपल् कलेग मा +२ म पद्दै छु।मैले यहा देरै कुराहरु पढे
    र देरै कुराहरु पनि सिके
    त्यसैले म यस् लै देरै मनपरऊछु र माया गरि रहनेछु।
    धन्यवाद!

    ReplyDelete
  2. डोर विक्रम बस्नेतAugust 9, 2011 at 7:50 AM

    धेरै धेरै धन्यवाद मिलन जी ................

    ReplyDelete

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। (भोजपुरे एडमिन परिवार)