muk

मुक्तक


प्रिय यदि तिमी मलाई चाहन्छौ भने ?
आकाशको नौ लाख तारा ब्याज बेगर तिमीलाई भो ,
यदि तिमीलाई बिस्वास लाग्दैन भने ?
चंद्रमा चाहीं अहिलेनै पेस्कि भो ,
धर्ती मा त मेरो एक पाहिला पनी जमिन छैन
कसम तर आकाश गंगा सबै मेरै हो
प्रिय साँच्चै आकाश गंगा सबै मेरै हो !

कमल बुढाथोकी
जल जले- ९ , 13थुम
हाल- दोहा-कतार

No comments:

Your Comments

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। (भोजपुरे एडमिन परिवार)