muk

हाईकु

पाँच हाईकु

‘प्रतिक्षा’ गर्दा
‘क्षणिक’ मै ‘घायल’
‘एकान्त’ रोंजे।

‘आकश’ मा नी
‘बादल’ मडारिएर
‘चट्टयाङ' पर्न।

‘मुस्कान’ छर्दै
‘बिहानी’ र ‘बर्षा’
‘समिप’ भए।

‘अतित’ का पाना
पल्टाई हेर्दा
‘बिरही’ भाव।


‘अन्जान’ मै क्या
भेट हुँदा ‘लज्जालु’
‘भाबुक’ भयो।

दीपा “आँशु” सुब्बा
छथर पञ्चकन्या-१ हिमाङदिन, तेह्रथुम

No comments:

Your Comments

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। (भोजपुरे एडमिन परिवार)