muk

मुक्तक








बिस्वास का पाहिलाहरु बिवसतामा नामोड़िदेऊ !
निस्वार्थ छ हाम्रो मित्रता स्वार्थ कहिले नाजोड़िदेऊ!!
जिन्दगिको यात्रा हरुमा साथी सबलाई चाहिंछ यहाँ ,
हिलोमा फुलेपनी शुबास छ कमल भुलेर पनी नचुडिदेऊ !!!

कमल बुढाथोकी
जलजले-९ [तेह्रथुम}
Email - skamal_biswas@yahoo.com

No comments:

Your Comments

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। (भोजपुरे एडमिन परिवार)