muk

मुक्तक



"मुक्तक "

जब सोच्छु आफ्नै देश फर्किजाउ त्यागी यो प्रबासको पिडा ।
तब बाटो हेम्न आइपुग्छ गास बास र कपासको पिडा ।
साथि मलाइ पनि सगरमाथा झै शानले बाच्ने रहर थियो ।
तर यो मरुभुमिमा भोग्दै छु, हुनु पर्दा दास को पिडा ।



दुर्गा भुसाल
माकर - ४ बाडिपिडित, उपहार नगर , नवलपरसी
हाल,दोहा कतार
-----------------------------------------

No comments:

Your Comments

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। (भोजपुरे एडमिन परिवार)